कोरोना रोकथाम र व्यवस्थापनमा जुट्यो बेनी ः भिडियो

विकल्प न्यूज/बेनी बैशाख २७ गते । बेनी नगरपालिका कोरोना रोकथाम,नियन्त्रण र व्यवस्थापनमा प्रभावकारी रुपमा जुटेको छ । कोरोनाको संक्रमण समुदायस्तरमा फैलिएपछि रोकथाम र व्यवस्थापनमा नगरपालिका जुटेको हो । बेनी नगरले अक्सिजन सहितको २० बेड क्षमताको बेनी अस्पतालमा कोभिड अस्पताल,२० बेडको क्वारेन्टाइन निर्माण गर्न लागेको छ । यसका साथै समुदाय स्तरमा पुगेको पिसिआर परिक्षणका लागि स्वाव … Continue reading कोरोना रोकथाम र व्यवस्थापनमा जुट्यो बेनी ः भिडियो